
कालीगण्डकी नदीबाट ल्याइएको देव शिला भारतीय पक्षलाई हस्तान्तरण गर्न जनकपुरधामबाट आज जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायत टोली अयोध्या प्रस्थान गर्दै । देव शिला अयोध्यामा निर्माणाधीन राम मन्दिरको मुख्य गर्भगृहमा राख्न भगवान रामको बालापन प्रतिमा निर्माण गरिनेछ । तस्बिरः रासस