×

NMB BANK
NIC ASIA

जी७ मुलुकमध्ये बेलायतले मात्र आर्थिक मन्दी बेहोर्ने प्रक्षेपण

माघ १७, २०७९

NTC
Premier Steels

विश्वका विकसित मुलुकहरूको समूह जी७ का सदस्य मुलुकमध्ये बेलायत मात्र यो वर्ष आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ । 

Muktinath Bank

अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार, बेलायतको कुल गार्हस्थ्य उत्पादन सन् २०२३ मा ०.६ प्रतिशतले खुम्चिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित मुलुकहरूमध्ये अरू कुनै पनि आर्थिक संकटको स्थितिमा पुग्ने अपेक्षा गरिएको छैन । पश्चिमले आर्थिक प्रतिबन्ध लगाएको रुसको अर्थतन्त्र समेत ०.३ प्रतिशतले बढ्ने अपेक्षा छ । 


Advertisment
Nabil box
Kumari

बेलायतका अर्थमन्त्री जेरेमी हन्ट तथा अन्य मन्त्रीले निराशाजनक भविष्यवाणीहरू विगतमा पनि नमिल्ने गरेको टिप्पणी गरेका छन् । 

Vianet communication

तर सत्तारूढ टोरी पार्टीले करकटौती गर्नका लागि राखेको मागलाई हन्टले पूरा गर्न नसक्ने स्थिति छ । 

प्रधानमन्त्री ऋषि सुनक र हन्टले आगामी मार्च महिनामा ल्याइने बजेटमा राज्यकोषमा परेको भार घटाउने प्रस्तावलाई अस्वीकार गरेका छन् । महंगी नियन्त्रणमा नआउन्जेल जनतालाई राज्यले दिने सुविधा जारी रहने उनीहरूको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x