२५ जेठ २०८३, सोमबार

लेखानी र रेशको सिमानामा बन्यो मोटरेबल पुल

लेखानी र रेशको सिमानामा बन्यो मोटरेबल पुल

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकास्थित लेखानी र रेशको सिमानामा रहेको एक्लेखेतमा हालै मात्र रु पाँच करोड लागतमा निर्माण भएको मोटरेवल पुल । पुल निर्माणसँगै रेशमा बाह्रैमास सवारीसाधन सञ्चालनमा आउनेभएका छन् । तस्बिर : खेमराज गौतम -रासस

salt training

कमेन्ट गर्नुहोस्