1 shares
तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित एक घरमा परम्परागत रुपमा मौरीपालनका लागि राखिएका काठका घार । जिल्लाका ग्रामीण भेगमा काठका मौरीघारमा मौरीपालन गर्ने प्रचलन छ । तस्बिरः कृष्ण न्यौपाने -रासस