२९ जेठ २०८३, शुक्रबार

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी

कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट साइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन  आवतजावत गरेवापत  शुल्क तिर्दैआएका छन् । नदीमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ ।  तस्बिर : राजेन्द्रप्रसाद पनेरु -रासस

salt training

कमेन्ट गर्नुहोस्