1 shares
म्याग्दीको धवलागिरि गाउँपालिका–३ महतलाको जंगलमा माघ महिनामै फुल्न थालेको लालीगुराँस ।
तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थालेको स्थानीय बताउँछन् । तस्वीर : सन्तोष गौतम/रासस