चैत ८, २०७९
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् ।
करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत ‘चङ्गा’ बोलको गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय हेर्न सकिन्छ ।
‘चङ्गा’ गीतमा शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको रहेको छ ।
देवेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङ पनि उनकै छ ।
गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसंग करण पनि देखिएका छन् ।
दयाहाङसंगको यो सहकार्य दर्शकहरुका लागी उपहार स्वरुप ल्याएको करणले बताए ।
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथ...
गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...
अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी ‘प्रदीप मिडिया प्रालि’बाट नेवारी परम्परामा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘बार्हा सी’ नाममा फिल्म निर्माण गर्ने भएका हुन् । ...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन ला...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...