×

NMB BANK
NIC ASIA

ईयूद्वारा आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप

माघ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ ।

Muktinath Bank

कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कीराजन्य पदार्थको सेवनले हलाल (मासु वा प्रोटिनजन्य) खाद्य प्राविधिक नियमको आवश्यकता पूरा नगरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गल्फ कोअपरेसन काउन्सिल नियम र अधिकारीहरूको धार्मिक रायले ‘कीराफट्याङ्ग्रा वा प्रोटिन’ र तिनीहरूबाट निकालिएका पूरक पदार्थहरूको उपभोगमा प्रतिबन्ध लगाएको छ,” विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

कतारले भनेको छ, “केही देशले खाद्य उत्पादनमा कीराफट्याङ्ग्राको प्रयोगलाई स्वीकृति दिने निर्णय गरेपछि यो घोषणा गरिएको हो ।”

Vianet communication
Laxmi Bank

कतारले देशहरूको पहिचान नखुलाए पनि यूरोपेली आयोगले गत महिना कम खाने कीराको लार्भा र खानामा प्रयोगका लागि घरायसी कीराबाट भएको उत्पादनलाई स्वीकृति दिएको थियो ।

किराफट्याङ्ग्राहरू लामो समयदेखि संसारभरका समुदायहरूमा प्रोटिनको स्रोत रहँदै आएका छन् तर उच्च स्तरको हरितगृह ग्याँससँग सम्बन्धित मासु र अन्य खाद्य पदार्थहरूको विकल्प खोज्न दबाब बढ्दै जाँदा यसको खपत फैलिएको छ ।

ईयूले अहिले चारवटा कीरालाई ‘नयाँ खाना’ का रूपमा मान्यता दिएको छ ।

कीराहरू भएका सबै उत्पादनहरू स्पष्ट रूपमा लेबल हुनुपर्दछ ।

शिक्षाविद्हरूका अनुसार कीराफट्याङ्ग्रा खान सकिन्छ कि सकिँदैन भन्नेबारे इस्लामी कानुनमा कुनै स्पष्ट व्यवस्था छैन ।  

अधिकांशले कुरानमा उल्लेख गरिएझैं सलह वा ‘विटल’ प्रजातीका कीरा खान अनुमति भएको बताउने गरेका छन् । तर इस्लामी कानुनका थुप्रै विद्वान्हरूले कीराहरूलाई फोहोरी हुने कारण खानाका लागि अशुद्ध ठानिएकाले तिनीहरूको प्रयोगलाई इन्कार गर्छन् ।

कतारका अनुसार हलाल नियमको पालना मन्त्रालयबाट मान्यता प्राप्त इस्लामिक निकाय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामार्फत गरिएको छ जसले खाद्य पदार्थमा पाइने प्रोटिनको स्रोत निर्धारण गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x