२९ जेठ २०८३, शुक्रबार

५ सिटे पार्टी मालेद्वारा मतदान बहिष्कार *

कात्तिक २०, २०७४
५  सिटे पार्टी मालेद्वारा मतदान बहिष्कार *


काठमाडौँ, ५ भदौ - नेकपा (माले)ले व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ माथिको मतदान बहिष्कार गरेको छ ।cp

संशोधनलाई मत विभाजनका आधारमा निर्णयार्थ पेश गर्न सभामुख ओनसरी घर्तीले कार्यक्रम अघि बढाउँदै गर्दा सो पार्टीका महासचिव सिपी मैनालीले आफ्नो दलले मतदान बहिष्कार गर्ने अवगत गराउनुभयो । सो दलका पाँच सांसद् छन् ।

salt training

कमेन्ट गर्नुहोस्