
काठमाडौँ, ५ भदौ - नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट प्रदेश नं ३ बाट कृष्ण गिरी र द्वारिका काफ्ले केन्द्रीय सदस्यमा विजयी हुुनुभएको छ ।
राति अबेर सम्मको मतगणनामा अध्यक्षमा भने गोविन्द आचार्यले ११९ र तीर्थ कोइरालाले १०८ मत प्राप्त गरेको जनाइएको छ ।
यो पनि