२२ जेठ २०८३, शुक्रबार

मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत

कात्तिक २०, २०७४
मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत

काठमाडौँ, ६ भदौ- यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने देखिएको छ । आजको कारोबारमा खबर छ |

बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो ।

दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्