०८ असार २०८३, सोमबार

भूकम्पमा ९१२ जना मारिएको टर्कीका राष्ट्रपतिले दिए जानकारी

माघ २३, २०७९
भूकम्पमा ९१२ जना मारिएको टर्कीका राष्ट्रपतिले दिए जानकारी
AFP

टर्कीमा सोमवार बिहान आएको भूकम्पमा परी ९१२ जना मारिएको राष्ट्रपति रेचेप तैयिप एर्दोआनले बताएका छन् । 

उता सिरियामा सरकारनियन्त्रित क्षेत्रमा ३२६ जनाको ज्यान गएको बताइएको छ । 

यसरी दुवै देशमा गरी १२ सयभन्दा बढी मानिस भूकम्पमा मारिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्