२२ जेठ २०८३, शुक्रबार

आज कति छ तरकारी तथा फलफूलको बजार भाउ (सूचीसहित)

आज कति छ तरकारी तथा फलफूलको बजार भाउ (सूचीसहित)

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ,  अमलाको ६० रुपैयाँ र अम्बाको १२० रुपैयाँ रहेको छ । 

यसैगरी नेपाली ठूलो गोलभेडाको ४० रुपैयाँ, अदुवाको ९० रुपैयाँ, रातो आलुको, २५ रुपैया, सेतो आलु र स्थानीय काउलीको २० रुपैयाँ, कागतीको १२० रुपैयाँ, अकबरे खुर्सानीको २५० रुपैयाँ, सुकेको खुर्सानीको ४०० रुपैयाँ र हरियो खुर्सानीको ८० रुपैयाँ  रहेको बजार विकास समितिले जनाएको छ । 
बजारभाउ विस्तृतमाः 

salt training

कमेन्ट गर्नुहोस्