132 shares
रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलको नामले चिनिन्छ । तस्बिर : सुशीला रेग्मी -रासस