0 shares
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र लिन लामबद्ध सेवाग्राही । राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दैनिक एक सय बढी सेवाग्राही परिचयपत्रका लागि आउने गरेका छन् । तस्बीर : सानेबहादुर नेपाली -रासस