२५ जेठ २०८३, सोमबार

पहेंलपुर फुलेको तोरीबाली

माघ २४, २०७९
पहेंलपुर फुलेको तोरीबाली

धनकुटाको महालक्ष्मी नगरपालिका–९ कटहरेबेंसीमा किसानले गरेको तोरी खेतीमा पहेंलपुर भएर फुलेको तोरीबाली ।

नगर क्षेत्रमा वार्षिक ८६ मेट्रिकटन तोरी उत्पादन हुने उपशाखाका बाली विज्ञान अधिकृत बसन्तराज श्रेष्ठ बताउँछन् । तस्वीर : नारायणकुमार राई/रासस

salt training

कमेन्ट गर्नुहोस्