३१ असार २०८३, बुधबार

प्रजातन्त्र दिवस मनाउनेबारे छलफल गर्न सिंहदरबारमा बैठक

प्रजातन्त्र दिवस मनाउनेबारे छलफल गर्न सिंहदरबारमा बैठक

हरेक वर्ष फागुन ७ गते मनाइँदै आएको प्रजातन्त्र दिवस मनाउन सिंहदरबारमा मूल समारोह समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको बैठकले दिवस मनाउनेबारे योजना बनाउने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्