०१ साउन २०८३, शुक्रबार

टहरामा उम्रिदै गरेको च्याउ

टहरामा उम्रिदै गरेको च्याउ

धनगढीको फाप्ला मैदान नजिकै एक स्थानीय कृषकले च्याउ खेतीका लागि निर्माण गरेको टहरामा उम्रिदै गरेको च्याउ । ती कृषकले उत्पादन भएको च्याउ बिक्री गर्ने मात्र नभई च्याउको बिउ, च्याउका विभिन्न प्रकारका अचारसमेत बनाई विक्रिवितरण गर्ने गर्दछन् । तस्बिर : तिलकराज ओझा -रासस

salt training

कमेन्ट गर्नुहोस्