०१ साउन २०८३, शुक्रबार

बजेट अभावमा अलपत्र खानेपानी आयोजना

बजेट अभावमा अलपत्र खानेपानी आयोजना

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित अलपत्र खानेपानी आयोजना । यस खानेपानी आयोजनामा बजेट नपर्दा तीन वर्षदेखि अलपत्र छ । निर्माण भएका संरचना पनि सम्पन्न नहुँदै जीर्ण बन्न थालेका छन् । तस्बिर : डम्मर बुढा मगर -रासस

salt training

कमेन्ट गर्नुहोस्