१७ असार २०८३, बुधबार

'तातोपानीमा दैनिक नौ सयले स्नान गर्छन्'

'तातोपानीमा दैनिक नौ सयले स्नान गर्छन्'

बेनी नगरपालिका –४ को प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्दै सर्वसाधारण । तातोपानीमा हाल दैनिक ९०० जनाले स्नान गरिरहेका छन् । तस्बिर : सन्तोष गौतम -रासस

salt training

कमेन्ट गर्नुहोस्