०७ साउन २०८३, बिहीबार

रास्वपा प्रतिनिधिहरू धर्नामा

असार १२, २०८३
काठमाडौं
रास्वपा प्रतिनिधिहरू धर्नामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा केही ढिलो हुँदा मतदान हलमा प्रवेश गर्न नपाएको भन्दै प्रतिनिधिहरू धर्ना बसेका छन् ।

मतदान गर्न नपाएपछि उनीहरू प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका हुन् ।​​ मतदान गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

रास्वपा पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । ​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

 

कमेन्ट गर्नुहोस्