२८ असार २०८३, आइतबार
घट्यो बजेट आकार

बजेटको आकार २ खर्ब ४४ अर्बले घट्यो, अब १५ खर्ब ४९ अर्ब मात्रै खर्च गरिने

बजेटको आकार २ खर्ब ४४ अर्बले घट्यो, अब १५ खर्ब ४९ अर्ब मात्रै खर्च गरिने

अर्थ मन्त्रायले बजेटको आधार २ खर्ब ४४ अर्ब रुपैयाँले घटेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार घटाएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अवस्थालाई मूल्यांकन गरेर बजेटको आकार घटाएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले चालु आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर अनुमानित १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन् ।

चालू आर्थिक वर्षमा सकारको आम्दानीको स्रोत कम भएको, राजस्व संकलन घटेको र पछिल्लो ५५ वर्षपछि पहिलोपटक राजस्व अपेक्षाभन्दा बढी भएको अर्थमन्त्री पौडेले बताए ।

पढ्नुहोस् यो पनि 

अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालय, बजेटको आकार साढे २ खर्बभन्दा बढीले घट्ने

salt training

कमेन्ट गर्नुहोस्