०४ साउन २०८३, सोमबार
संसदमा प्रस्तुत अर्धवार्षिक समीक्षा

यस्तो छ संसदमा अर्थमन्त्रीले पेश गरेको बजेटको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

यस्तो छ संसदमा अर्थमन्त्रीले पेश गरेको बजेटको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधि सभामा चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अर्धवार्षिक समीक्षा प्रस्तुत गरेका छन्। 

उक्त समीक्षामा ६ महिनाको आम्दानी र खर्चको मूल्यांकन गरेर बजेटको आकार घटाइएको छ। 

अर्थमन्त्री पौडेलले चालु आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर अनुमानित १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन् ।

संसदलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री पौडेलले यो वर्ष अर्थतन्त्रमा संकट रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने पनि बताएका हुन् । 

पौडेलले अर्थतन्त्रमा संकट कायमै रहेकाले आर्थिक वृद्धिदर अपेक्षाअनुसार नहुने स्पष्ट जानकारी दिएका छन् । उनले पछिल्लो ६ महिनाको अर्थतन्त्रको अवस्थाले उक्त लक्ष्य पूरा नहुने बताएका हुन्। 

उनको सम्बोधनको पूर्णपाठ

कमेन्ट गर्नुहोस्