०३ असार २०८३, बुधबार

अन्तत: राजपाले गर्यो चुनावमा जाने निर्णय

कात्तिक २०, २०७४
अन्तत: राजपाले गर्यो चुनावमा जाने  निर्णय
काठमाडौँ, ८ भदौ- चुनावमा जाने–नजाने अन्योल चिर्दै राष्ट्रिय जनता पार्टी (राजपा) चुनावी रणनीति र कार्यक्रम बनाउन जुटेको छ । बुधबार सम्पन्न पदाधिकारी बैठकले चुनावमा जाने निर्णय लिएपछि पार्टी तयारीमा लागेको खबर कान्तिपुरमा छ ।rajapa3

बैठकले चुनावी तयारीका लागि समिति गठन, चुनाव चिन्ह रोज्नेलगायत विषयमा निर्णय लिन अध्यक्ष मण्डललाई जिम्मा दिएको पार्टी महासचिव मनीष सुमनले बताए ।
उनका अनुसार लगत्तै बसेको अध्यक्ष मण्डल बैठकमा उम्मेदवार चयनका लागि मापदण्ड तय गर्ने, निर्वाचन समिति गठन गरी कार्यक्रम र नारा बनाउनेलगायत विषयमा छलफल हुँदै छ । बैठकले चुनावी प्रचारप्रसार समिति, घोषणापत्र समिति, आर्थिक समिति, उम्मेदवार चयन संयन्त्र, केन्द्रीय नेता परिचालन, चुनाव चिन्ह छनोटजस्ता निर्णय लिने सुमनले बताए । यसअघि पदाधिकारी बैठक दुई दिनसम्म चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्