०५ असार २०८३, शुक्रबार

बुधबारको दिन यस्तो काम गर्नुहोस्, पुण्य प्राप्ती हुनेछ

कात्तिक २०, २०७४
बुधबारको दिन यस्तो काम गर्नुहोस्, पुण्य प्राप्ती हुनेछ

कुनै काम गर्दै हुनुन्छ भने वार र राशि अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ ।

जस अनुसार तपाईको खानपान, हिँडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् । तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।

वुधवारः यस यस दिन चातुर्य, दक्षता, पुण्य आर्जन, अध्ययन गर्नु, शास्त्रसेवा गर्नु, शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला, नोकरी गर्नु, बादबिबाद गर्नु शुभ मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्