०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीको समाधीमा माल्यार्पण

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीको समाधीमा माल्यार्पण

नयाँ दिल्ली, ८ भदौ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिंसावादी नेता महात्मा गान्धीको समाधीमा पूष्पगुच्छा अर्पण गरेका छन् ।



दिल्लीको राजघाटस्थित समाधीस्थलमा पुगेर प्रधानमन्त्री देउवा र देउवाकी धर्मपत्नी आरजु देउवाले गान्धीको समाधीमा पुष्पगुच्छा अर्पण गरेका हुन् ।



देउवाले केही बेरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग औपचारिक भेटवार्ता गर्नेछन् । यसअघि देउवालाई भारतीय राष्ट्रपति भवनमा विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्