३० जेठ २०८३, शनिबार

भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चीनले दियो फेरि चेतावनी

कात्तिक २०, २०७४
भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चीनले दियो फेरि चेतावनी
डोक्लाम विवादमा पछिल्लो दुई महिना देखि भारत र चीन अल्झिएका छन् । सीमा क्षेत्रमा दुवै तर्फका सेना आमने सामने भएका छन् ।

यसैबीच चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्कता चेतानवी जारी गरेको छ । चीनले आफ्नो नागरिकको सुरक्षालाई लिएर सतर्क रहन आग्रह गरेको छ । पछिल्लो दुई महिनामा चीनले दोस्रो पटक सुरक्षा चेतावनी दिएको हो ।

चिनियाँ मिडियाले ग्लोबल टाइम्समा सुरक्षा चेनावनी ट्वीटमा सेयर गरेको छ । जसमा चिनियाँ उच्चायोगले भारतमा रहेका सवै चिनियाँ नागरिकलाई आफ्नो सुरक्षाको मामलामा सचेत रहन र भारतमा रहँदा हुने विरामीबाट आफूलाई बचाएर राख्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्