१३ असार २०८३, शनिबार

यो हो विश्वको सवैभन्दा ठूलो समोसा, तौल थाहा पाउनु भयो भने पत्याउनु हुन्न होला !

कात्तिक २०, २०७४
यो हो विश्वको सवैभन्दा ठूलो समोसा, तौल थाहा पाउनु भयो भने पत्याउनु हुन्न होला !
भारतको कयौं सहरमा समोसा मानिसको सवैभन्दा मनपर्दो पारम्पारिक फास्टफूड हो । तर भारतभन्दा हजारौं किलोमिटर टाढा अंग्रेजी ब्रेकफास्ट वाला शहर लण्डनमा समोसाले एक नयाँ रेकर्ड बनाएको छ ।

१५३.१ किलोग्राम वजनका साथ यो समोसाले गिनीज बुकमा नाम लेखएको छ । यस अघि यो रेकर्ड ११०।८ किलोग्रामको समोसाको नाम थियो जो २०१२ मा उत्तरी इग्ल्याण्डको ब्रेडफोर्ड कलेजमा बनाइएको थियो ।

विश्वकै सवैभन्दा ठूलो समोसा बनाउने आयोजक फरीद इस्लाम भन्छन्, पहिला हामीलाई निकै सजिलो लाग्यो, सोच्यो समोसा भर्यो बन्द गरो र तेलमा राख्यो । त अब हामिलाई थाहा भयो कि यो देशमा यति ठूलो भाडो नै छैन जसमा यति ठूलो समोसा बनाउन सकियोस्, जसका लागि हामीले खास किसिमको भाडा बनायौं ।’

यो समोसा बनाउनका लागि १५ घण्टा लागेको थियो ।
समोसा बनाइसकिएपछि यसको जाँच गरिएको थियो । त्यसपछि प्लेटमा सयौं मानिसलाई समोसा बाँडिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्