०९ असार २०८३, मंगलबार

ग्याष्ट्रिक र छालाको रोग निको हुने विश्वासमा

ग्याष्ट्रिक र छालाको रोग निको हुने विश्वासमा

म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउनेको भीड । तातोपानीलाई प्राकृतिक चिकित्सालयका रुपमा लिइन्छ । यहाँ नुहाउँदा ग्याष्ट्रिक, छालालगायतका रोग निको हुने गर्छ । तस्बिरः: डम्मर बुढा मगर /रासस

salt training

कमेन्ट गर्नुहोस्