१६ असार २०८३, मंगलबार

भोटेकोसी गाउँपालिकामा रहेको भैरव कुण्ड

भोटेकोसी गाउँपालिकामा रहेको भैरव कुण्ड

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको  समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित  भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । तस्बिर : देवराज सुवेदी -रासस

salt training

कमेन्ट गर्नुहोस्