१२ असार २०८३, शुक्रबार

सडकमा पर्ने इनरुवाको संरचना हटाइँदै

सडकमा पर्ने इनरुवाको संरचना हटाइँदै

सुनसरीको इनरुवा–१ मा सोमबार निर्माणाधीन सडकमा पर्ने संरचना डोजर लगाएर हटाउँदै । सडक क्षेत्रमा पर्ने संरचना खाली गरिएपछि एक सातादेखि रोकिएको सडक निर्माणको कामले गति पाउने आशा जागेको स्थानीयवासी बताउँछन् । तस्बिर : नवीन गड्तौला -रासस

salt training

कमेन्ट गर्नुहोस्