×

NMB BANK
NIC ASIA

नयाँ वर्षमा एकैदिन दयाहाङका २ फिल्म रिलिज हुँदै

फागुन ८, २०७९

NTC
Premier Steels

नेपाली नयाँवर्षमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Muktinath Bank

वैशाख १ गतेका लागि ५ वटा नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । जसमा अभिनेता दयाहाङ राईका दुई फिल्म छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता राईको शीर्ष भूमिका रहेको ‘बिहे पास’ र ‘जारी’ एकैदिन प्रदर्शनमा आउने भएका हुन् । 


Advertisment
Nabil box
Kumari

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, बुद्धि तामाङ, रबिन्द्र झा लगायतको अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रोजन श्रेष्ठ हुन् । 

Vianet communication

यता, उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङसँगै मिरुना मगर शीर्ष भूमिकामा छिन् । ‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदिप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल लगायतको अभिनय छ । 

‘बिहे पास’को टिजर बुधवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ भने ‘जारी’को टिजर केही दिनअघि नै सार्वजनिक भइसकेको छ । 

एउटै मितिमा आफ्ना दुई फिल्म प्रदर्शनमा आउने भएपछि अभिनेता दयाहाङ राईले दबाब महसुस गरिरहेका छन् । त्यसैले पनि हुनसक्छ उनले ‘बिहे पास’को पोष्टर सेयर गर्दै उनले क्याप्सन लेखेका छन्, ‘वैशाख १ मा ‘जारी’ गरेर ‘बिहे पास’ हुने भो !’ 

दयाहाङ अभिनीत ‘फूलबारी’ यतिबेला हलमा प्रदर्शनरत छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x