१४ असार २०८३, आइतबार

बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

फागुन ८, २०७९
बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

मोरङको बूढीगंगा- २ अमाहीमा एक महिलाको शव भेटिएको छ ।

पहिचान नखुलेको अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

अहिले घटनास्थलमा मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्