०१ असार २०८३, सोमबार

रुकुमबाट ६ नाल भरुवा बन्दुक बरामद

रुकुमबाट ६ नाल भरुवा बन्दुक बरामद

भुमे गाउँपालिका –३ नतुङ खोलाको जंगलमा वेवारिसे अवस्थामा रहेका ६ नाल भरुवा बन्दुक सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी टोलीले स्याउला र पात पतिङ्गरले छोपेर राखेको अवस्थामा सो बन्दुक बरामद गरेको जनाएको छ । बन्दुक कसले लुकाएर राखेको हो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्