०२ असार २०८३, मंगलबार

काभ्रेमा सर्पको डसाइबाट एकको मृत्यु

कात्तिक २०, २०७४
काभ्रेमा सर्पको डसाइबाट एकको मृत्यु
बनेपा, ८ भदौ - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ स्थित चुरीथुम्कामा सर्पको डसाइबाट आज ३२ वर्षीय नारायण तिमल्सिनाको मृत्यु भएको छ ।snake
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक सहदेव थापाका अनुसार गाउँबाट घुमेर घरमा आएर सुतेका अवस्थामा उनलाई सर्पले डसेको केही बेरमा नै मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्