०८ असार २०८३, सोमबार

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

फागुन ११, २०७९
डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण लोकान्तरले सार्वजनिक गरेपछि बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका थिए।

डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाणसहित लोकान्तरले समाचार प्रकाशन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्