०६ असार २०८३, शनिबार

क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट

कात्तिक २०, २०७४
क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट
काठमाडौंँ, ९ भदौ - अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सीमित पदका लागि आकाङ्क्षी धेरै भएका कारण निर्वाचनबाटै नेतृत्व चयनको अवस्था सिर्जना भएको छ ।akhil kranikari jpeg
बुधबारबाट सुरु भएको सम्मेलनमा नेतृत्वमा सर्वसम्मत हुने सम्भावना निकै कम भएको सहभागीहरूले बताएका छन् । निर्वाचन भएमा माओवादी र यसका भातृ संस्थाभित्र यस्तो अभ्यास पहिलोपटक हुनेछ । माओवादीको अन्तरपार्टी सङ्गठनभित्र अहिलेसम्म कुनै पनि सङ्गठनमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको छैन, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्