०५ साउन २०८३, मंगलबार

उपराष्ट्रपति छान्न जसपाले बोलायो बैठक

फागुन १२, २०७९
उपराष्ट्रपति छान्न जसपाले बोलायो बैठक

उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जनता समाजवादी पार्टीले बैठक बोलाएको छ। 

पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको ​जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए। 

उनका अनुसार अहिले ६ बजे कार्यकारिणी समितिको बैठक बोलाइएको हो।

दलहरूबीच राष्ट्रपति कसलाई बनाउने छलफल चलिरहँदा उपराष्ट्रपति भने आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ। 

जसपाले उपराष्ट्रपति पद दाबी गरिरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्