२० असार २०८३, शनिबार

चीनबाट पहिलो मालवाहक रेल नेपालका लागि प्रस्थान, १० दिनमा आइपुग्ने

फागुन १२, २०७९
चीनबाट पहिलो मालवाहक रेल नेपालका लागि प्रस्थान, १० दिनमा आइपुग्ने

नयाँ अन्तर्राष्ट्रिय भू-समुद्री व्यापार कोरिडोर हुँदै उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्झोउबाट दक्षिण एशियातर्फ जाने पहिलो मालवाहक रेल बुधबार नेपालका लागि प्रस्थान गरेको छ ।

नेपाल र चीनबीच आजदेखि रेल सेवा शुरू भएको र यो ट्रेन ९-१० दिनमा आइपुग्ने पिपुल्स डेली चाइनाले लेखेको छ।

समुद्री ढुवानीको तुलनामा यसबाट १५ दिनको बचत हुने समाचारमा जनाइएको छ। 

उक्त रेल चीनको सिगात्सेसम्म आउने र त्यसपछि सामग्री कन्टेरबाट नेपाल आउनेछ। 

salt training

कमेन्ट गर्नुहोस्