२२ जेठ २०८३, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै

फागुन १३, २०७९
एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक शनिवार बस्दैछ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दैछ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

शनिवार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्