१६ असार २०८३, मंगलबार

बिहीवारको दिनः यस्तो कार्य गरे सफलता मिल्छ

कात्तिक २०, २०७४
बिहीवारको दिनः यस्तो कार्य गरे सफलता मिल्छ

कुनै काम गर्दै हुनुन्छ भने वार र राशि अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् ।

तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।

बिहीवारः यस दिन धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्