१८ असार २०८३, बिहीबार

जसपा सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फागुन १३, २०७९
जसपा सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका हुन्। 

सांसद रहमानको आज ६२ वर्षको उमेरमा निधन भएको हो । 

भक्तपुरमा पिकनिक गएका बेला हृदयघात भएपछि उनको निधन भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्