२४ जेठ २०८३, आइतबार

१६ किलो चरेससहित कपिलवस्तुबाट एक जना पक्राउ

फागुन १४, २०७९
१६ किलो चरेससहित कपिलवस्तुबाट एक जना पक्राउ

१६ किलो लागूऔषध चरेशसहित कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शिवराज नगरपालिका–९का मेघराज घर्तीलाई हिजो (शनिबार) राति १२ बजे चन्द्रौटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले जनाकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्