३० असार २०८३, मंगलबार

पलले सफाइ पाएसँगै पूजाले भनिन्–अब सबै कुरा सुन्दर भएर आयो

फागुन १४, २०७९
पलले सफाइ पाएसँगै पूजाले भनिन्–अब सबै कुरा सुन्दर भएर आयो

अभिनेता पल शाहले उच्च अदालत पोखराको फैसलाअनुसार बलात्कार आरोपमा सफाइ पाएसँगै अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । यससँगै अब सबै कुरा सुन्दर भएको उनको भनाइ छ । 

‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान !’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् । उनले पलको पक्षमा निरन्तर अभिव्यक्ति दिँदै आएकी छन् भने सोही विषयले उनको आलोचना समेत भएको थियो । नाबालिक बलात्कार मुद्दामा पलले सफाइ पाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्