१९ असार २०८३, शुक्रबार

गोसाइँकुण्ड क्षेत्रमा हिमपात

फागुन १५, २०७९
गोसाइँकुण्ड क्षेत्रमा हिमपात

रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ  हाकुमाथीको डाडालगायतका  क्षेत्रमा हिमपात भएको हो ।

प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आइतबार मध्यानदेखि मात्र सेतै भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्