लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी रुकुम पूर्वमा मंगलवार दाँते ओखरको बिरुवा रोप्दै । डिभिजन वन कार्यालय रुकुम पूर्वले टर्कीबाट ल्याएको फरनर जातको १६ हजार दाँते ओखरको बिरुवा मंगलवार जिल्लाभरि रोपिने छ । तस्वीर : सर्जना कार्की/रासस