०३ असार २०८३, बुधबार

गोमन सर्पले फणा उठाएको रोमाञ्चक भिडियो सार्वजनिक

चैत ७, २०७९
गोमन सर्पले फणा उठाएको रोमाञ्चक भिडियो सार्वजनिक

गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । 

आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । 

एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठाएर हेरिरहेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ । 

त्यस भिडियोमा अनेकौं लाइक र प्रतिक्रिया आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्