०७ साउन २०८३, बिहीबार

बाढीपीडितका लागि कांग्रेसले गर्‍यो रु. एक करोड संकलन

कात्तिक २०, २०७४
बाढीपीडितका  लागि कांग्रेसले गर्‍यो रु. एक करोड संकलन

काठमाडौँ, ९ भदौ - नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ । 

केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो । 

सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्