0 shares
सुर्खेतको वीरेन्द्रगर–९ स्थित मंगलगढीदेखि लाटीकोइली जाने मुख्य सडकमा ८ वर्षसम्म पनि सडक निर्माण काम सम्पन्न हुन नसकेका कारण धुलोले गर्दा आफूहरूले सास्ती भोग्नुपरेको भन्दै स्थानीयद्वारा गरिएको सडक अवरुद्ध । तस्वीर : सुरेश आचार्य/रासस