२२ जेठ २०८३, शुक्रबार
आईसीसी क्रिकेट लिग टु

नेपाललाई दोस्रो सफलता, सन्दीपले दिलाए विकेट

फागुन १८, २०७९
नेपाललाई दोस्रो सफलता, सन्दीपले दिलाए विकेट

यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले आफ्नो स्पेलको दोस्रो ओभरमा नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । यसअघि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए ।

यो समाचार तयार पार्दा यूएईले १३ ओभर ४ बलमा २ विकेट गुमाएर ४६ रन जोडेको छ ।

शीर्ष ३ मा पर्ने सम्भावना कायम राख्न नेपाल र यूएई दुवैलाई यो खेल जित्नै पर्ने दबाब छ ।
 

salt training

कमेन्ट गर्नुहोस्